जीवन विकास लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ। संस्थाको १४ लाख ७७ हजार ५४२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
यस संस्थाले गत वर्षको नाफाबाट वितरण गरेको १४.२८५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ। उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबर गर्न सकिनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment