प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

डिसी नेपाल
१७ असार २०८० ११:२७
184
Shares

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८० अंकले बढेको छ। यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

झन्डै २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ। २६ कम्पनीको ३६ सय २१ कित्ता सेयर कारोबार भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *