जनउत्थान सामुदायिक लघुवित्तको सेयर नेप्सेमा सूचीकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ। संस्थाको लाख २१ हजार ८५९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
संस्थाले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो। यो संस्थाले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment