प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास

डिसी नेपाल
१८ असार २०८० ११:३०

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५७ विन्दुले घटेको छ। यससँगै सूचक २०९६.७२ अंकमा अडिएको छ।

६ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यो सेसनमा १७ कम्पनीको ८ सय १७ कित्ता सेयर कारोबार भएको हो।

कुल २९ वटा कारोबार भएको छ। ९ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *