नझुक्किनुस्, यी काठमाडौं कै सडक हुन् (तस्वीरसहित)

अनिल पाेख्रेल
१८ असार २०८० १२:०१
988
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भइसकेपछि बालेन शाहले काठमाडौं महानगरपालिकाको मुहार फेर्दै लगेका छन्।

काठमाडौं सडकमा फुटपाथ हटाएका मेयर बालेनले यतिबेला महानगरभित्रका विभिन्न सडकमा गमलामा फूल रोपेरा सजाएका छन्। काठमाडौंका व्यस्त देखिने सडक किनारामा महानगरले शनिबारदेखि रंगीचंगी फूलका गमलाहरू राखेको हो।

महानगरपालिकाले सुरु गरेको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत विभिन्न फूल र विरुवाहरू रोपेका गमलाहरू राखेको हो। बिजुलीबजार, प्रदर्शनीमार्ग र शंकरदेव क्षेत्रका सडकमा राखिएका गमलाहरूले सडकलाई नै सौन्दर्य थपेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *