स्थानीय तहका जनप्रतिनिधिले आज सिंहदरबार घेराउ गर्ने

डिसी नेपाल
२२ असार २०८० ७:३४

काठमाडौं। स्थानीय तहका जनप्रतिनिधिहरूले आज सिंहदरबार घेर्दैछन्।

सरकारले स्थानीय तहलाई ५० प्रतिशत अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्ने पूर्व घोषित कार्यक्रम अनुसार आज सिंहदरवार घेर्न लागेका हुन्।

सरकारले स्थानीय तहलाई यस अघि निरन्तर दिँदै आएको ५० प्रतिशत अनुदान र यस बर्ष देखी कटौती गरे पछि सोको विरुद्धमा जनप्रतिनिधिहरूले सिंहदरबार घेर्न लागेको नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *