काठमाडौं महानगरपालिका अगाडी प्रदर्शन (फोटो फिचर)
काठमाडौँ। साना ब्यापारीलाई दुःख दिएको भन्दै काठमाडौं महानगरपालिका अगाडी प्रदर्शन गरेको छ।
‘गरिबीको चमेली बोलिदिने कोही छैन..’ भन्दै एक समुहले काठमाडौं महानगरपालिकाको मुलढोका अगाडी प्रदर्शन गरेका हुन्। सो प्रदर्शनमा एक दर्जन जति स्वतन्त्र युवाहरुको उपस्थिति रहेको थियो।






No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment