प्रधानमन्त्रीपत्नी सीतालाई सैनिक सलामी
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ। सीताको आजै राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

प्रधानमन्त्रीको पत्नीको हैसियतले सरकारले सीतालाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरे अनुसार उनको सम्मानका लागि सैनिक सलामी पनि दिइएको छ।

दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिएको हो।

विगतमा पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको निधन हुँदा उनलाई राष्ट्रिय सम्मान दिने नदिने विषयमा ठूलो विवाद भएको थियो।






No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment