लालबहादुर विकको न्यायका लागि माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
काठमाडौं । लाल बहादुर विश्वकर्माको न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ।
सुनसरी जिल्ला अदालतबाट ठगी मुद्धामा १८ महिना जेल र ३ करोड १४ लाख ३३ हजार बिगो तिर्नुपर्ने सजाय पाएका इटहरी –१९ तरहराका गोपाल भनिने लालबहादुर विक निर्दोष रहेकाले उनलाई रिहा गर्नुपर्ने मागसहित प्रदर्शन गरिएको हो।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment