कांग्रेस रूपान्तरण अभियानले केन्द्रीय कार्यालयमा बुझायो प्रतिवेदन

डिसी नेपाल
२ साउन २०८० १३:१६

काठमाडौं।  नेपाली कांग्रेस रूपान्तरण अभियानले प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ । सभापति शेरबहादुर देउवाले बुझ्न अस्वीकार गरेपछि कार्यालयमा प्रतिवेदन बुझाएको हो ।

केन्द्रीय कार्यसमितिको बैठकअघि बुझाइएको प्रतिवेदन पार्टी कार्यालयमा मुख्यसचिवमार्फत् दर्ता गराउने कार्य भइरहेको छ ।

कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले कांग्रेस रूपान्तरण अभियान चलाएको थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *