राष्ट्रिय युवा संघद्वारा वृक्षारोपण अभियानको शुभारम्भ (फोटोफिचर)

अनिल पोख्रेल
१३ साउन २०८० १७:५७

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले एक महिने वृक्षारोपण अभियानको शुभारम्भ गरेको छ । ‘ एक युवा, पाँच बिरुवा’ अभियानअन्तर्गत संघले शनिबारदेखि वृक्षारोपणको सुरुवात गरेको हो ।

‘संरक्षण प्रकृतिको,सुरक्षा सन्ततिको’ भन्ने मुल नाराका साथ नेकपा एमालेका उपाध्यक्ष  सुभाषचन्द्र नेम्वाङको प्रमुख अतिथ्यता तथा युवाफाँट इन्चार्ज महेश बस्नेत र राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष क्षितिज थेवेको विशेष उपस्थितिमा वृक्षारोपण कार्यकम सम्पन्न भएको छ ।

संघले आज कागेश्वर मनोहरा नगरपालिका वडा नं. १ गागलफेदीमा ७५० बिरुवा रोपेर कार्यक्रम भव्य रुपमा कार्यक्रम सम्पन्न गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *