सुन प्रकरणलाई टुंगोमा पुर्याउन माग गर्दै अनेरास्ववियूको टर्चलाईट जुलुश
काठमाडौं । एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले सुन प्रकरणलाई टुंगोमा पुर्याउन माग गर्दै काठमाडौंमा टर्चलाईट जुलुश निकालेको छ ।
क्विन्टलका क्विन्टल सुन तस्करी हुदा पनि सरकारले आखा चिम्लिएकाले टर्च लाईट बालेर सरकार खोज्नुपरेको अनेरास्ववियूले जनाएको छ ।
अनेरास्ववियूले प्रकरणमा संलग्नहरुलाई पक्राउ गर्नुको साटो सरकारले संसद रोकेर विषयान्तर गर्न खोजेको आरोप लगाएको छ । काठमाडौंको माइतीघरबाट सुरु भएको विद्यार्थी संगठनको जुलुश नयाँवानेश्वरमा पुगेरमा कोणसभामा परिणत भएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment