झापा कारागारमा कैदीबन्दीबीच झडप हुँदा आगलागि

डिसी नेपाल
१९ साउन २०८० १६:४४
1.3k
Shares

झापा । झापा कारागारमा कैदीको सरुवाको विषयलाई लिएर झडप भएको छ । झडपका क्रममा कारागार भित्र आगलागी समेत भएको छ ।

आगो निभाउन दमकल परिचालन गरिएको छ । प्रहरीले कैदीबन्दीले नै आगो लगाएको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *