बाढी पहिराेकाे चपेटामा कागबेनी (फोटोफिचर)

डिसी नेपाल
२९ साउन २०८० १३:३१
180
Shares

मुस्ताङ। मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका-४ कागबेनी बाढी पहिराेकाे चपेटामा परेको छ। कालीगण्डकी र कागखोलाको दोभानमा रहेको कागबेनी डुबानमासमेत परेको छ।

कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेको हो। कागबेनीसँगै मुक्तिनाथ पनि डुबानमा परेको छ।

बाढी आएको सूचनामा पाएपछि स्थानीय भागेर ज्यान बचाएका थिए। कागबेनीमा पसेको बाढीले भौतिक संरचनामा भने ठूलो क्षति पुर्‍याएको छ। बाढीले २० वटाभन्दा बढी घर/होटल बाढीले भत्काएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *