कमला नदीमा जलसतह बढ्दै

डिसी नेपाल
८ भदौ २०८० १८:५१
76
Shares

सिरहा । निरन्तर वर्षाका कारण कमला नदीमा जलसतह बढ्दै गएको छ। कमला नदीको बेलसोत सिन्धुली जलमापन केन्द्रका अनुसार नदीमा जलसतह बढ्दो क्रममा रहेको तर खतरा तहभन्दा केही तल रहेको जल तथा मौसम मापन केन्द्रले जनाएको छ।

कमलामा जल सतह बढेसँगै सिरहा र धनुषाको तटीय क्षेत्रलगायत विगतमा डुबान भइरहने स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *