प्रधानमन्त्रीद्वारा नवनिर्मित प्रदेश प्रमुख तथा मुख्यमन्त्री निवासको उद्घाटन (तस्विरहरु)
ललितपुर ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुर महानगरको भैंसीपाटीस्थित नवनिर्मित प्रदेश प्रमुख तथा मुख्यमन्त्री सम्पर्क कार्यालय एवं निवासको उद्घाट्न गरेका छन्।
उनले आजै नवनिर्मित भवनको साँचो प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई हस्तान्तरण समेत गरे।
प्रधानमन्त्री दाहालले कोशी र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्री निवासको अवलोकन पनि गरेका छन्।



























No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment