प्रतिनिधिसभा बैठक बस्दै, तीन मन्त्रालयसँग सबन्धी प्रश्नोत्तर हुने

डिसी नेपाल
१८ भदौ २०८० ७:१६
40
Shares

काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा सो बैठक बस्नेछ। सो बैठक १ बजे बोलाइएको छ।

संघीय संसद भवन सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरू सोधिने र त्यसको उत्तर दिइने भएको छ।

साथै, सभामुख देबराज घिमिरेले ‘केही नेपाल ऐनलाई संसोधन गर्न बनेको बिधेयक २०८० माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *