नेम्वाङलाई श्रद्धान्जली दिन च्यासलमा नेता कार्यकर्ताको भीड (तस्विरहरू)

अनिल पोख्रेल
२६ भदौ २०८० १३:५२
172
Shares

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्ज्ली अर्पण गरेका छन्।

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएपछि ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जजली अर्पण गरेका हुन्।

त्यस्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी च्यासल पुगेर नेपालको झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरिन्। त्यस्तै सभामुख देवराज घिमिरे, मन्त्रीहरु, बिभिन्न दलहरु नेता कार्यकर्ताहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *