धरानका उपप्रमुखका भाइमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ

डिसी नेपाल
२६ भदौ २०८० २२:१६
1.8k
Shares

विराटनगर । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा पसेर उनका भाइमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।  धरान–१५ स्थित बेघाको घरमा भएको तोडफोड हुनुका साथै कान्छा भाइ विष्णुमाथि आक्रमण भएको थियो।

विष्णुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *