राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री दाहालको भेट

डिसी नेपाल
३० भदौ २०८० १२:५०
28
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।

राष्ट्रपति भवन शीतलनीवासमा भएको भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

साथै सो भेटघाटमा अन्य राजनीतिक तथा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *