अमेरिकाबाट चीन पुगे प्रधानमन्त्री दाहाल (तस्बिरहरु)
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जनवादी गणतन्त्र चीन पुगेका छन्। अमेरिका भ्रमणमा रहेका दाहाल उतैबाट साताव्यापी चीन भ्रमणको क्रममा हाङजाओ पुगेका हुन्।
औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाललाई चिनियाँ जनसरकारका खेलकुद मन्त्री एवं एसियन गेम्स २०२३ का अध्यक्ष गाओ झिदान र चीनका लागि नेपाली राजदूत बिष्णुपुकार श्रेष्ठले स्वागत गरेका छन्।








No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment