सरकारसँगको सहमतिमा असन्तुष्ट राहत शिक्षकहरुको प्रदर्शन जारी

डिसी नेपाल
६ असोज २०८० १४:२८

काठमाडौं। शिक्षकहरुको प्रदर्शन आज पनि काठमाडौंमा जारी छ ।

सरकार र नेपाल शिक्षक महासंघ आबद्ध बिभिन्न संगठनका बीच शनिबार सहमति भए पनि राहत शिक्षकहरूले असहमति जनाएका थिए । असहमत रहेका राहात शिक्षकले काठमाडौंमा आज पनि प्रदर्शन गरेका हसन ।

सरकारले सहमति गर्दा राहत शिक्षकका मागहरूको सम्बोधन नगरेको भन्दै शनिबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *