बसन्तपुरमा कुमारी पूजा (फोटोफिचर)

सिमाेन पाैडेल
१० असोज २०८० १३:२५

काठमाडौं । इन्द्र जात्राको अवसरमा बसन्तपुरमा इन्द्र जात्राको अघिल्लो दिन आज बुधबार कुमारीहरूको पूजा गरिएको छ ।

नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ।  इन्द्र जात्राको अवसरमा सुरुवात भएको दास्रो दिनमा यो कुमारी पूजा गरिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *