प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं। संघीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अहिले बिहान ११ बजेका लागि बोलाइएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment