प्रधानमन्त्री दाहालले गरे बझाङमा भूकम्प प्रभावित क्षेत्रको अवलोकन (तस्बिरहरु)

डिसी नेपाल
१९ असोज २०८० १५:१२

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित क्षेत्र बझाङको अवलोकन गरेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट उनी बझाङ गएका हुन् ।

बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही १६ असोजमा गएको भूकम्प र त्यसपछिका परकम्पले धेरै भौतिक क्षति गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *