१६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ललितपुरमा सुरु (तस्वीरसहित)

डिसी नेपाल
१४ कार्तिक २०८० १५:३३

काठमाडौं। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा मंगलबारबाट ललितपुरमा सुरु भएको गोदावरी फूलको १६ औं प्रतियोगितात्मक प्रदर्शनीको उद्घाटन गरिएको छ ।

कृषि मन्त्री बेदुराम भुसालले उद्घाटन गर्दै अवैधानिक रुपमा आयात गरिएका बस्तुहरुलाई नेपालको बजारलाई प्रभावित पारिरहेको भन्दै यसलाई नियन्त्रण गर्न सवै लाग्नुपर्ने बताएका छन्।

५ दिनसम्म चल्ने मेलामा व्यवसायीक स्टल ५५, प्रतियोगितात्मक स्टल दुई र सूचनामूलक पाँच गरी ६२ स्टल रहेका छन् । प्रदर्शनीमा गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने अयोजकले जनाएको छ ।

 

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *