सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

डिसी नेपाल
२३ कार्तिक २०८० ११:४८
64
Shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार केही बेरअघिबाट मन्त्रिपरिषद् बैठक सुरु भएको हो।

बैठकमा भूकम्प प्रभावितको लागि सरकारले थप राहतका प्याकेज ल्याउने बारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *