गणतन्त्र विरोधी गतिविधि प्रति सरकार सतर्क छः शशांक कोइराला

डिसी नेपाल
७ मंसिर २०८० १५:३५
88
Shares

चितवन। नेपाली काङ्ग्रेसका नेता डा शशांक कोइरालाले गणतन्त्रविरोधी गतिविधि गर्नेप्रति सरकार सतर्क भएको बताएका छन्।

आज चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता कोइरालाले ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धी रक्षाका लागि सरकार सतर्क भएको स्पष्ट पारे।

तरल अवस्थामा उच्छृङ्खल गतिविधि हुनसक्ने भन्दै सरकारले सतर्कता अपनाएको उनको भनाइ छ। उनले सहरमा जम्मा भइ हो–हल्ला गरेर समस्याको समाधान नहुने धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *