पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीच भेटवार्ता भएको छ।
आइतबार बिहान डल्लुस्थित खनाल निवासमा सम्मानित नेता खनाल र राजदूत सङबिचमा भेटबार्ता भएको हो। सो भेटवार्ताका क्रममा दुई देशबीच आपसी हित एवं द्विपक्षीय चासोको विषयमा कुराकानी भएको जनाइएको छ।
No ads found for this position
Facebook Comment
प्रतिक्रिया

डिसी नेपाल
बकबास,tested and fell .बिदेशी कुटनैतिक नियाेगहरुले पनि यस्तो अनावश्यक सावित भैसकेको ब्यक्ति संग भेट्नु बेकार हाे।यस्तो भेटघाट ले मुलुक काे बिषयमा कुनै अर्थ राख्दैन ।