ब्लाष्ट दैनिकका निर्देशक कार्की राप्रपामा प्रवेश

डिसी नेपाल
१७ मंसिर २०८० १९:३७
40
Shares

काठमाडौं। ब्लाष्ट टाइम्स दैनिकका प्रबन्धक निर्देशक किशोरकुमार कार्की राप्रपामा प्रवेश गरेका छन्। नेकपा एमाले प्रदेश कमिटी सदस्यसमेत रहेका कार्की आज राप्रपामा प्रवेश गरेका हुन्।

राप्रपा प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्कीलाई पार्टी सदस्यता प्रदान गरेर पार्टीमा प्रवेश गराएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *