‘डंकी’ हेर्ने नेपाली दर्शकलाई शाहरुख खानले भने- धन्यबाद नेपाल
काठमाडौं। बलिउड सुपरस्टार शाहरूख खानले चलचित्र ‘डंकी’ हेर्ने नेपाली दर्शक प्रति आभार प्रकट गरेका छन्।
गत बिहिबार देखी सुरु भएको ‘डंकी’को पहिलो शो हेर्ने दर्शकको भिडियोमा प्रतिक्रिया दिँदै किंग खान शाहरुखले नेपाली दर्शकलाई धन्यबाद दिएका हुन्।
धन्यवाद नेपाल, तपाईसँग रमाइलो भयो, अब आफ्नो परिवारलाई लिएर सप्ताहन्तमा पनि फिल्म हेर्नुहोस्, यो न्यानो, रमाइलो र भावनात्मक सवारी हो ।’

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment