पाकिस्तानका पूर्व अर्थमन्त्री सरताज अजिजको निधन
काठमाडौं । पाकिस्तानका पूर्व अर्थमन्त्री सरताज अजिज रहेनन् । अजिजले मंगलबार इस्लामाबादमा अन्तिम सास लिए।
पाकिस्तान मुस्लिम लिग-नवाजले सामाजिक सञ्जालमा यसबारे जानकारी दिएको छ।
सरताज अजिज ९४ वर्षका थिए । उनले अर्थमन्त्री बाहेक पाकिस्तान सरकारमा धेरै महत्वपूर्ण पदमा काम गरिसकेका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment