राप्ती नदीमा डुबेर एक जनाको मृत्यु

डिसी नेपाल
२१ पुष २०८० १७:१९
196
Shares

दाङ। दाङको राप्ती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। राजपुर गाउँपालिका–६ गंगदीस्थित राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर स्थानीय ४० वर्षीय सुखदेव चौधरीको मृत्यु भएको हो।

डुबेर अशक्त भएका उनको लमही अस्पताल दाङमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *