श्री श्वेतकाली नरदेवी १२ बर्षे जात्रा नाच (फाेटाेफिचर)

डिसी नेपाल
२२ पुष २०८० १०:५४

काठमाडाैं।काठमाडौँको नरदेवी श्री श्वेतकाली (ङतभुलु अजिमा)को १२ वर्षे देवी नाच बिहीबार पाटन दरबारस्थित कात्तिक दबडलीमा प्रदर्शनी गर्दै । देवी नाचमा भैरब, कुमारी, शिव द्यः, श्वेतकाली, बाराही, व्याङगिनी, महालक्ष्मी, ब्रम्हायणी, रुद्रायणी, इन्द्रायणी, नारायणी, सिङ्गीनी देवगण हुन्छ ।

तस्विर साैजन्यः फाेटाेग्राफी नेपाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *