काठमाडौं महानगरले न्युरोड क्षेत्रमा सवारी पार्किङ गर्न रोक लगायो (तस्वीरहरु)

अनिल पोख्रेल
९ माघ २०८० १२:२३

काठमाडौं। काठमाडौ महानगरपालिकाले न्युरोड क्षेत्रमा सवारी पाकिङ गर्न रोक लगाएको छ । आजदेखि महानगरका प्रहरी परिचालन गदै सो क्षेत्र वरपर पार्किङ गर्न बन्देज लगाइएको हो।

न्युरोड क्षेत्रका साँघुरा गल्लीहरुमा सवारी पार्किङले आवागमन असहज भएकाले पार्किङ निषेध गरिएको महानगरले जनाएको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *