सन्तोष र प्रितीको ‘तिम्रो माया रैछ बैमानी’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
१० माघ २०८० १३:१०
28
Shares

काठमाडौं। सन्तोष कालिकोटे र प्रिती रिमालको स्वरमा ‘तिम्रो माया रैछ बैमानी’ को भिडियो सार्वजनिक भएको छ। गीतमा गायक सन्तोषकै शब्द तथा लय रहेको छ।

सिर्जन बराल ऋषिको निर्देशनमा बनेको भिडियोमा सुजन बाबु गुरुङ,सुनिता लामा,अनिल कटुवाल,माया लामाको अभिनय रहेको छ।

गीतको भिडियोमा छायांकन राम केसीको छ भने सम्पादन र कलरको काम अमृत चापागाईँले गरेका छन्।

सुजन बाबु गुरुङ युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *