कांग्रेसका केन्द्रीय सदस्यहरूले हिन्दु राष्ट्रको पक्षमा महाअभियान घोषणा गर्दै
काठमाडौं। नेपाली कांग्रेसका नेताहरूले सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा आज गर्ने भएका छन्।
कांग्रेस केन्द्रीय सदस्य तथा शंकर भण्डारीको संयोजकत्वमा आज महाअभियानको घोषणा हुन लागेको हो।
अभियानका सहसंयोजक एवम् प्रवक्ता लोकेश ढकालका अनुसार शनिबार १२ः३० बजे काठमाडौंको थापागाउँ स्थित बानेश्वर बैंक्वेटमा घोषणसभा कार्यक्रम राखिएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment