संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर (LIVE)

डिसी नेपाल
६ फागुन २०८० १२:१७

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यक्रम जारी छ।
सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री प्रचण्डले दिइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *