तेस्रो रास्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०८० हुँदै, ५१ विधामा अवार्ड प्रदान गरिने
काठमाडौं। तेस्रो रास्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०८० हुने भएको छ ।
चैत २४ गते नेपाल पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रममा ५१ विधाका स्रष्टालाई पुरष्कृत गरिने आयोजक ब्राण्डरूट इण्टरटेनमेण्ट प्रालिले जनाएको छ।
सांगीतिक क्षेत्रका विभिन्न ५१ विधामा प्रदान गरिने अवार्डका लागि फाल्गुण १५ गतेसम्म आवेदन खुला गरिएको कार्यक्रम संयोजक सुनिल विसीले जानकारी दिए।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment