रेखा थापाले छोरी जन्माइन्, नाम राखिन् ‘बैभवी’

डिसी नेपाल
११ फागुन २०८० १६:२८

काठमाडौं । अभिनेत्री रेखा थापाले छोरी जन्माएकी छिन् । उनले समाजिक संजालमार्फत यसको जानकारी दिएकी हुन् । उनले छोरीको नामाकरणसमेत गरिसकेको जानकारी दिएकी छिन् ।

रेखाले पोस्टमा छोरीको नाम ‘बैभवी राज्यलक्ष्मी शाही ठकुरी’ राखेको जानकारी गराएकी छिन् । रेखा केही समयअघि बच्चा जन्माउने योजनासहित अमेरिका गएकी थिइन् । उनले त्यहीँ छोरी जन्माएकी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *