प्रिन्सेस अफ वेल्स केट मिडलटनले किन सार्वजनिक रूपमा माफी माग्नुपर्‍यो ?

डिसी नेपाल
२९ फागुन २०८० ११:२१
72
Shares

काठमाडौं । प्रिन्सेस अफ वेल्स केट मिडलटनले मदर्स डेमा आफ्ना छोराछोरीसँगको आफ्नो तस्बिरको कारण भएको कुनै पनि भ्रमको लागि माफी मागेकी छिन्।

यो तस्बिर छेडछाड भएको आशंकामा पाँच समाचार एजेन्सीले फिर्ता लिएका थिए । क्याथरिनले ट्वीट गरेकी छीन्, “धेरै शौकिया फोटोग्राफरहरू जस्तै, म कहिलेकाहीं सम्पादनको साथ प्रयोग गर्छु।”

यो तस्विर प्रिन्स अफ वेल्सले खिचेका हुन् । जनवरीमा उनको शल्यक्रियापछि सार्वजनिक गरिएको क्याथरिनको यो पहिलो तस्विर हो ।

समाचार एजेन्सी पीए, गेटी इमेजेज, एएफपी, रोयटर्स र एसोसिएटेड प्रेसले आफ्नो प्लेटफर्मबाट यो तस्विर हटाएका थिए।

यो तस्विरमा राजकुमारी आफ्ना तीन छोराछोरी राजकुमारी चार्लोट, प्रिन्स लुइस र प्रिन्स जर्जसँग बसिरहेकी छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *