गायिका लिजा लामाको ‘के भनी बोलाउ’ बोलको गीत सार्वजनिक (भिडियो)

डिसी नेपाल
२९ फागुन २०८० १६:२०
76
Shares

काठमाडौं। लिजा लामाको स्वरमा ‘के भनी बोलाउ’बोलको गीत सार्वजनिक भएको छ। निर्मल बराल को शब्द संगीत रहेको गीतलाई मनोज चौलागाईंले संगीत संयोजन गरेका छन्।

इलाम को रमणीय ठाउँमा छायांकन गरिएको गीतमा राजु लामा र रोजिना धिमाल को अभिनय देख्न सकिन्छ । उक्त गीतमा बिक्रम धिमालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ भने सानु उपाध्याय को कन्सेप्ट रहेको छ।

लाइम लाइट नेपाल को पोस्ट प्रोडक्सन रहेको गीतमा मोडल लामाकै निर्देशन रहेको छ । गीतलाई साइराम पिक्चर्स युट्युब च्यानलमा गएर हेर्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *