विजय शिवाकोटीको शब्दमा ‘कयौँ उडान’ को म्युजिक भिडियो सार्वजनिक

डिसी नेपाल
१ चैत २०८० ११:४९

काठमाडौं । गीतकार विजय शिवाकोटीको शब्दमा ‘कयौं उडान..’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रञ्जन सुवेदीको स्वरमा तयार पारिएको यो गीतलाई संगीतकार राजु सिंहले संगीतबद्ध गरेका छन् । चाँद सिंह यो गीतका संगीत संयोजक हुन् ।

शान्तना रेकर्ड्सले सार्वजनिक गरेको यो गीतको म्युजिक भिडियोमा रञ्जन सुवेदी तथा साक्षी लम्सालले अभिनय गरेका छन् । अमृत सुनुवारले निर्देशन र छायांकन गरेको यो गीतको भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *