राप्रपाले जनप्रदर्शनको अघिल्लो दिन आज शंखध्य्वनि जुलुस गर्दै
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ केन्द्रित जनप्रदर्शनको अघिल्लो दिन आज शंखध्य्वनि जुलुस गर्ने भएको छ।
राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार आज अपराहन्न २: ३० बजे काठमाडौंको भृकुटीमण्डपमा राप्रपाले शंखध्वनि जुलुस गर्न लागेको हो।
सनातन हिन्दु अधिराज्यको पुन: स्थापना, भ्रष्ट्राचार र कुशासनको अन्त्य, बैंक वित्तीय समस्या, बेरोजगारी र बेथितिको जगमा वर्तमान भ्रष्ट व्यवस्थाको विरुद्धमा राप्रपाले १०८ शंखध्वनि जुलुस गर्ने प्रवक्ता श्रेष्ठले बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment