मलेसियाविरुद्ध नेपालले टस हारेर पहिला बलिङ गर्ने

डिसी नेपाल
३० चैत २०८० १६:१२

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज मलेसियाको सामना गर्दै छ ।

ओमानको अल अमारतस्थित स्टेडियममा हुने यस खेलमा नेपालले टस हरेको छ ।

मलेसियाका कप्तान विरनदीप सिंहले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *