दिपेन्द्रको कीर्तिमानी ब्याटिङ

डिसी नेपाल
१ वैशाख २०८१ १८:०३

काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धका खेलमा नेपालका दिपेन्द सिंह ऐरीले कीर्तिमानी ब्याटिङ गरेका छन्।

ऐरीले कतारका कमरान खानलाई अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका हुन्। अन्तराष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने ऐरी पाचौँ खेलाडी बनेका छन् भने नेपालका लागि पहिलो हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *