मनकामना केवलकार आज बन्द

डिसी नेपाल
७ वैशाख २०८१ ९:५१

मुग्लिङ । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले आज बन्द हुने भएको हो ।

मनकामना दर्शन प्रालिका अनुसार शनिबारदेखि भने नियमित सञ्चालनमा आउनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *