युएइविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर गुमायो

डिसी नेपाल
७ वैशाख २०८१ १२:११
632
Shares

काठमाडौं। नेपालले युएइविरुद्धको खेलमा खराब शुरुवात गरेको छ। एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको हो।

पहिलो बलमा कुशल भुर्तेललाई गुमाएको नेपालले चौथो ओभरमा अर्का ओपनर आफिस सेखलाई पनि गुमाएको छ। आसिफ सेख ११ बलमा ८ रन बनाएर आउट भएका छन् । उनलाई युएइका बलर ओमिद शाफी रहमानले आउट गरेका हुन्।

यस अघि युएइका बलर जुनैद सिद्धिकीले पहिलो बलमा नेपालका ओपनर कुशल भुर्तेललाई आउट गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *