करोडौं रूपैयाँ र एक किलो सुनसहित सात जना भारतीय नागरिक पक्राउ

डिसी नेपाल
१४ वैशाख २०८१ ११:५२

काठमाडाैं। उपत्यका अपराध अनुसन्धान कार्यालयले करिव २ कराेड रूपैयाँ र एक किलाे सुनसहित सात जना भारतीय नागरिकलाई पक्राउ गरेकाे छ।

विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसहित ७ जना भारतीय नागरिकलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। प्रहरीले अहिले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *