वेस्ट इन्डिज ए विरुद्ध नेपालले टस जित्यो, पहिला बलिङ गर्दै

डिसी नेपाल
१५ वैशाख २०८१ १२:४१

काठमाडौं। नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज हुँदै छ ।

त्रिवि क्रिकेट मैदानमा हुने यो खेलमा नेपालले टस जितेको छ। नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन्।

योसँगै वेस्ट इन्डिज ए ले पहिला ब्याटिंग गर्ने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *